विवाहको ७अौं दिनमा नै आमा बनिन् दुलही, सत्य जानेपछि दुलाहा...

विवाहको ७अौं दिनमा नै आमा बनिन् दुलही, सत्य जानेपछि दुलाहा...

Loading...

भारत बिहारको सराय निवासी अभय कुमारको विवाह मुजफ्फरपुरको सकरा क्षेत्रको मनोहर पट्टी गाउँमा भएको थियो । विवाह अगाडी अभयलाई थाहा नै थिएन कि उनको श्रीमती गर्भवती छिन् भन्ने कुरा । जब दुलही बिवाह पछि सराय गाउँमा पुगीन तब मात्र थाहा भयो । बिवाह भएको सात दिन पछि उनले छोरोलाई जन्म दिइन् ।


यस्तो खबर जब एक दुई व्यक्तिलाई थाहा भयो तब केही समयमा नै पुरै गाउँमा सनसनी फैलिएको । युवती पहिलै गर्भवती भएको तर यस बिषयलाई ढाकछोप गर्दै हतारमा जबरजस्ती विवाह भएको केटा पक्षले आरोप लगाइरहेका छन् ।

आफूलाई अचानक २० नोभेम्बरमा मुजफ्फरपुर बोलाइएको र बन्धक बनाएर जबरजस्ती विवाह गरिएको, विवाह अस्विकार गर्दा उनलाई मारपीट समेत गरिएको र आफूसँग कुनै अन्य उपाय नभएका ले विवाह गर्न बाध्य भएको कुरा उक्त विवाहका दुलाहा बताउँछन् ।

दुलाहाका अनुसार ति युवतिको आफ्नै टोलमा बस्ने एक युवकसँग प्रेम भएको र जब यस बिषयमा उनिहरुको घरमा थाहा भयो तब उनिहरुले आफ्नो छोरीको विवाह आफूसँग जबरजस्ती गराएको बताउँछन् । उनले ति युवतिलाई आफूसँगै राख्नको लागि धम्की आइरहेको समेत बताएका छन् ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...