भारतमा तहल्का पिट्न सफल 'वाइल्ड रिपर्ज' ग्रुप पोखरामा..के के भन्छन् (हेर्नुहोस्)

भारतमा तहल्का पिट्न सफल 'वाइल्ड रिपर्ज' ग्रुप पोखरामा..के के भन्छन् (हेर्नुहोस्)

Loading...

डान्सको चर्चीत भारतीय टेलिभिजन शोमा पुगेर फाइनल सम्म पुग्न सफल भएका नेपाली युवाहरुको ग्रुप  ‘वाइल्ड रिपर्ज’ ग्रुप बिशेष कार्यक्रम प्रस्तुतिका लागि पोखरा आइपुगेका छन् । सो क्रममा उनिहरुको स्वागत पश्चात परिचय कार्यक्रम गरी आफ्नो ग्रुपको नाम कसरी  ‘वाइल्ड रिपर्ज’ रहन गयो? भन्ने लगायतका विभिन्न प्रश्नहरुको जवाफ दिएका छन् ।


हेर्नुहोस् तपाई पनि भिडियो


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...