प्रधानमन्त्रीलाई यति नराम्रो सँग गाली गर्ने को हुन् यिनी..(भिडियो)

प्रधानमन्त्रीलाई यति नराम्रो सँग गाली गर्ने को हुन् यिनी..(भिडियो)

Loading...

विश्वमा भन्दा पनि अझ नेपालमा सुचना तथा प्रविधीको विकास छोटो समयमा भएको देखिन्छ । शायद त्यही कारणले पनि होला नेपालमा यस बिषयमा कुनै त्यस्तो नीति नियम बनिसकेको छैन । तर अनलाईनको दुनियामा  साइबर ल को कारणले गर्दा केही हद सम्म भएपनि अपराध नियन्त्रण भैरहेको छ ।  बढ्दै गइरहेको सामाजिक संजालहरुका प्रयोगकर्ताहरुका कारण यस बिषयमा सरकारले गम्भिर रुपले सोच्नै पर्ने बेला आइरहेको छ ।


त्यस्तै यहाँ एक भिडियो जसमा एक नेतालाई गालि गलौज गरिएको भिडियो देख्न सकिन्छ । यस भिडियोमा गालि गर्ने व्यक्तिले कसैको नाम त नलिएको जस्तो देखिन्छ । तर भिडियो हेर्दा उनले गालि गरेको नेता प्रधानमन्त्री पुष्प कमल दाहाललाई नै हो भन्ने कुरा अनुमान गर्न सकिन्छ । प्रधानमन्त्री भनेको सिङ्गो देशकै महत्वपूर्ण भूमिकामा रहेका र विशेष व्यक्ति हुन्छन् । त्यो प्रधानमन्त्री चाहे जुनसुकै पार्टीको किन नहोस् तर उ प्रधानमन्त्री हुँदा सम्पुर्ण देशको प्रधानमन्त्री हुन्छ । त्यसैकारण पनि प्रधानमन्त्री जस्तो पदमा रहेको जो कोहि व्यक्तिलाई यसरी गालि गलौज गर्न पक्कै पनि राम्रो नहोला ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...