संसद भवनमा महिला सांसद र प्रधानमन्त्री आपत्तिजनक कार्य गरिरहेको अवस्थाको भिडियो भाइरल

संसद भवनमा महिला सांसद र प्रधानमन्त्री आपत्तिजनक कार्य गरिरहेको अवस्थाको भिडियो भाइरल

Loading...

घटना रूसको ह्वाइट हाउस बिल्डिङको हो । जहाँ एक जोडी शारिरिक सम्बन्ध बनाइरहेको अवस्थाको भिडियो यतिबेला सामाजिक संजालहरुमा निकै भाइरल भैरहेको छ । उक्त भिडियो फुटेजमा एक जोडी बिल्डिङ भित्र सम्बन्ध बनाउँदै रहेको अवस्था देखिएको छ तर शायद उनिहरुले यसरी बाहिर देखिएको कुराको कुनै जानकारी नभएको हुनुपर्छ ।

उनिहरुको यो हरकत बिल्डिङको झ्यालबाट बाहीर सबैले देखिरहेका छन् । जस क्रममा बिल्डिङ बाहिर भएका व्यक्तिहरुले उक्त दृश्यको भिडियो खिचेका थिए ।

रूसको संसद भवनलाई पनि ह्वाइट हाउसको नामले चिनिन्छ । यो बिल्डिङमा रूसी सरकारको प्रधानमन्त्रीको आधिकारिक कार्यस्थल हो । डेली स्टारका अनुसार, भिडियो शेयरिङ साइट लाइवलीकमा यो भिडियोलाई २ लाख भन्दा धेरैले हेरिसकेका छन् ।




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...