सलमान खानले नयाँ फिल्म ट्यूबलाइटको लागि गरे नेपाली डान्स....(भिडियो सहित)

सलमान खानले नयाँ फिल्म ट्यूबलाइटको लागि गरे नेपाली डान्स....(भिडियो सहित)

Loading...

बलिउड स्टार सलमान खानका धेरै फ्यानहरु प्राय उनको नयाँ फिल्मको प्रतिक्षामा हुन्छन् । पछिल्लो समयमा उनको हरेक फिल्महरु धेरै हिट हुने गरेको छ । कतिपय फिल्म त उनकै नामले मात्र पनि चलिरहेको हुन्छ । सायद उनका करोडौ फ्यानहरु भएकै कारण होला उनको फिल्मले जहिलेपनि राम्रै आम्दानी गरिरहेको हुन्छ । अब आउँदो फिल्म ट्यूबलाईटको सुटिङ भैइरहेको छ जुन फिल्म इदको मौका पारेर बिश्वभर रिलिज हुनेछ । यहि फिल्मको सुटिङको शिलशिलामा भारतको मनालीमा उनको एक नृत्य छायांकन गरिएको थियो । जुन नृत्यलाई नेपाली भनिएको छ । भिडियो हेर्दा हामीलाई पनि त्यस्तै लाग्छ कि उनि कुनै नेपाली लोक गितमा नाचिरहेका छन् ।

हेर्नुहोस् तपाई पनि उक्त भिडियो



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...