पाकिस्तानीले भारत सरकारको वेवसाइट ह्याक गरेपछि भारतमा रुवाबासी...(भिडियो)

पाकिस्तानीले भारत सरकारको वेवसाइट ह्याक गरेपछि भारतमा रुवाबासी...(भिडियो)

Loading...

उडी हमलापछि पाकिस्तान र भारत बिच बढ्दै गइरहेको द्वन्दका कारण अब के हुन्छ भन्ने कुराको कसैले कुनै कल्पना सम्म गर्न सकिरहेका छैनन् । तर भारतिय मिडिया र भारतिय जनताहरु भने यूद्ध नै हुनुपर्ने भन्दै नारा जुलुस गरिरहेका छन् । यतिबेला सानो कुनै घटना भए पनि बङ्ग्याउँदै ठूलो बनाएर मिडियाहरुमा प्रसारण हुने गरिरहेको छ ।

यतिबेला फेरी भारतको एक सरकारी वेवसाइट ह्याक भएका कारण भारतिय मिडियाहरुले यसलाई निकै गम्भिरता पूर्वक लिएको र वेवसाइट ह्याक गरि त्यसमा लेखिएकै भरमा पाकिस्तान भारत सँग साइबर युद्द गर्न खोजेको भन्दै प्रसारण भैरहेको छ । भारतको नेशनल ग्रीन ट्रिब्यूनल को वेवसाइट एक पाकिस्तानी व्यक्ति गरेका छन् । उक्त वेवसाइट ह्याक गरी भारतलाई निकै गाली गरिएको छ ।




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...