फिल्मी शैलीमा ३५ लाख यसरी लुट्ने प्रयास गरियो, ज्यान जाला तर झोला छोडेनन् (CCTV Video)

फिल्मी शैलीमा ३५ लाख यसरी लुट्ने प्रयास गरियो, ज्यान जाला तर झोला छोडेनन् (CCTV Video)

Loading...

काभ्रेको बनेपास्थित कन्ट्री डेभलपमेन्ट बैंकमा लगिँदै गरेको रकम लुट्ने प्रयास असफल भएको छ । बुधबार बैंकका गार्डहरुले कार्यालय खुल्नुअघि अर्को बैंकबाट झिकेर ल्याउँदै गरेको ३५ लाख रुपैयाँ रहेको झोला लुट्ने प्रयास असफल भएको हो ।

रकम बोकेका गार्डहरु गाडीबाट ओर्लेर बैंक छिर्नलाग्दा मोटरसाइकलमा सवार दुईजनाले झोला खोस्ने प्रयास गरेका थिए । त्यसक्रममा एकजना महिला सीसी क्यामेरा अगाडि उभिएर क्यामेरा छेकेको बताइएको छ । इलाका प्रहरी कार्यालय बनेपाका इन्सपेक्टर अनील घिमिरेले लुटेरा समूहको खोजी भइरहेको बताएका छन्





स्रोत : इमेज खबर


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...