मरेको यार्सागुम्बा देख्नुभएको होला तर जिउँदो यार्सागुम्बा देख्नुभएको छ ? भिडियो हेर्नुहोस्

मरेको यार्सागुम्बा देख्नुभएको होला तर जिउँदो यार्सागुम्बा देख्नुभएको छ ? भिडियो हेर्नुहोस्

Loading...

हिमाली भेगमा पाइने यार्सागुम्बा निकै महंगो जडिबुटी अन्तर्गत पर्दछ । राम्रो यार्सागुम्बा एउटा किराको नेपाली दुई सय रुपैया देखि सात सय सम्म पर्ने यार्सा एक केजीको चालिस लाख सम्ममा बिक्रिहुने गर्दछ । यसको मुल्य दिनप्रतिदिन बढ्दै गइरहेको छ भने यार्सागुम्बा टिप्न जानेहरुका अनुसार पहिले जस्तो पाउन मुस्किल भएको बताउँछन् ।  यो टिप्न जाने महिना भनेको बैशाख देखी श्रावणसम्म हुन्छ । जुन समयमा हिमाली भेगका मानिसहरु यार्सा टिप्नको लागि गाउँनै खाली गरेर निकै माथी माथीका लेकहरुमा पुग्ने गर्दछन् । यार्सागुम्बा एक किसिमको अाधा बनस्पती र अाधा किराको रुपमा देखिने गर्दछ ।

हामीले सामान्यतय गुगलमा या कुनै समाचारहरुमा पनि यार्सागुम्बाको फोटोहरु देखिरहने गर्दछौ । तर जिउँदो यार्सा कस्तो हुन्छ भन्ने कुरा हिमाली भेगका मानिसहरु बाहेकका लागि निकै रहस्यमय हुने गर्दछ । यहाँ मनाङका एक व्यक्ति यार्सागुम्बाका लागि जमिन खन्नेक्रममा जिउँदो यार्सागुम्बा भेट्टाएका छन् । जुनकुरालाई उनले आफ्नो मोबाइलको क्यामरामा कैद गरेका छन् ।

हेर्नुहोस् भिडियो जिउँदो यार्सागुम्बा कस्तो हुन्छ :






Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...