कमजोर मुटु भएकोले नहेर्नुहोला !! चङ्गाले लियो बच्चाको ज्यान.. तेस्रो तलाबाट यसरी खसे (CCTV Video)

कमजोर मुटु भएकोले नहेर्नुहोला !! चङ्गाले लियो बच्चाको ज्यान.. तेस्रो तलाबाट यसरी खसे (CCTV Video)

Loading...

एउटा बच्चा चङ्गा लुट्ने खेलमा आफ्नो छतबाट दौडिने क्रममा बिचका दुईवटा छत त पार गरेको थियो तर आफूलाई सम्हाल्न नसक्दा उ तेस्रो तल्ला माथीबाट खस्न पुग्छ । यो घटना भारत राजस्थानको पालीको हो ।

यसरी तेस्रो तलाबाट खसेपछि केहि समयमा नै उनको मृत्यु हुन पुग्छ । यो घटनाले एउटा घरको सदस्य मात्र नभइ पुरै बजार नै शोकाकुल हुन पुग्यो । यो घटनाले त्यहाँ हुनै सबै बच्चाहरु र अभिभावकहरुको लागि एउटा सबक नै बनेको छ । बच्चाहरुलाई एक्लै छोड्ने, बेवास्ता गर्ने, उचाइमा जान नदिने गरौ ।

हेर्नुहोस् तपाई पनि यो डरलाग्दो भिडियो:








Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...