लेखापालले घुस लिएको भिडियो भयो भाइरल, प्रशासन भन्छ जाँच गर्नेछौ (हेर्नुहोस् भिडियो)

लेखापालले घुस लिएको भिडियो भयो भाइरल, प्रशासन भन्छ जाँच गर्नेछौ (हेर्नुहोस् भिडियो)

Loading...

भारत सिद्धार्थनगरको डुमरियागञ्जमा एक लेखापालले खुलेआम घुस लिएको भिडियो सार्वजनिक भएको छ ।  जुन भिडियो सामाजिक संजालमा भाइरल भएको छ । तर त्यहाँका प्रशासनले भने यस बारेमा जाँच गर्ने भनि मौन बसिरहेको छ ।

डुमरियागञ्जका अनवर अलीको आफ्नै गाउँका लेखापाल जमीरूल्लाहबाट सम्पत्तिको उत्तराधिकारी बनाउनका लागि पुगेका थिए । लेखापाल बिना पैसा लिएर उत्तराधिकारी बनाउन तयार थिएन । अन्त्यमा अनवरले लेखापाललाई घुस दिए‚ तर त्यसको भिडियो पनि बनाए अनवरले‚ जुन भिडियो उनले पत्रकारलाई सुम्पिए ।

यस बारेमा अनवर भन्छन् उनले सरकारी भ्रष्ट्राचारलाई रोक्नको लागि यस्तो गरेको बताउँछन् । तर इलेक्ट्रानिक मीडियाको प्रश्नमा जिल्ला अधिकारी नरेन्द्र शंकर पान्डेय भन्छन्, यस बारेमा जाँच हुने र त्यसपछि मात्र कारवाहि हुने बताउँछन् । अब यो हेर्न बाँकि छ कि उनको जाँच कहिले पुरा हुन्छ ।







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...