ढल्ने भयो ओलीको सरकार, माओवादीले लियो समर्थन फिर्ता

ढल्ने भयो ओलीको सरकार, माओवादीले लियो समर्थन फिर्ता

Loading...

काठमाडौँ २८ असार ।

नेकपा माओवादी केन्द्रले एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादीले सरकारबाट बाहिरिने निर्णय लिएसँगै ओली सरकार संकटमा परेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेकाहुन् ।

प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पार्टीका नेता नेता जनार्दन शर्मा प्रभाकरले बोकेर प्रधानमन्त्री कार्यालय बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवास जाँदैछन् ।


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...