होसियार !! यस्तो चोरको फेला पर्नुहोला,, यसरी दिनमै चोरी भयो कारको ब्याट्री (Watch viral video)

होसियार !! यस्तो चोरको फेला पर्नुहोला,, यसरी दिनमै चोरी भयो कारको ब्याट्री (Watch viral video)

Loading...

हामी कहीं कतै गयौं भने हामीहरुसँग भएका सवारी साधनहरु लक गरेर कुनै ठाउँमा पार्कीङ गरेर हामी ढुक्क सँग काम सकेर आउँछौ । तर जति सुरक्षीत भएपनि चोरहरु पनि त्यतिनै चलाख हुन्छन् भन्ने कुरा यस भिडियोले देखाउँछ । यो भिडियो भारतको कराची भन्ने ठाउँको हो ।

भिडियोमा देख्न सकिन्छ कि कसरी उसले पहिला आसपास कसैको उपस्थितिको निरिक्षण गरेको  छ र निकै चतुराईका साथमा कारको ब्याट्रीनै चोरेर लगेको छ । तर उसलाई के थाहा कि त्यही नजिकै सिसिटिभि क्यामरा छ भन्ने कुरा । उसको चोरीको सबै दृश्यहरु त्यही क्यामरामा कैद भएको छ जुन भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भएको छ ।

हेर्नुहोस् भिडियो







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...