हेर्नुहोस् भिडियो यी व्यक्तिले आफू मर्ने आइडिया कस्तो लगाए.... (CCTV Video)

हेर्नुहोस् भिडियो यी व्यक्तिले आफू मर्ने आइडिया कस्तो लगाए.... (CCTV Video)

Loading...

भारत मुम्बई शहरको भायन्दर रेलवे स्टेशनमा एक युवकले लोक्कल ट्रेन मुनि आएर आत्महत्या गरेका छन् । जुन भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भएको छ । घटना स्टेशन प्लैटफर्ममा लगाइएको सिसिटिभीमा कैद भएको थियो ।

यो घटना १० जुलाई को हो । एक २६ वर्षीय युवक रेल स्टेशनमा रेलको प्रतिक्षा गरिरहेको देखिन्थ्यो । अचानक विरारबाट चर्चगेट जाँदै गरेको रेल जब स्टेसनमा पुग्छ त्यतिनै बेला उक्त युवक रेलको अगाडी हाम फालेर रेलको लिकमा आफूलाई राख्छन् । हेर्दा हेर्दै छोटो समयमा यो सबै घटना घट्दछ उक्त युवकको पनि मृत्यु हुन्छ ।

यो पहिलो घटना भने होइन ।  मुम्बईमा पछिल्लो ६ महिना मित्र अहिले सम्म ४० जनाले यसरी आत्महत्या गरेका छन् ।









Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...