सावधान इण्डियाकी यी युवति यौन धन्दामा रङ्गेहात पक्राउ, रेट ५० हजार देखि १ लाख सम्म

सावधान इण्डियाकी यी युवति यौन धन्दामा रङ्गेहात पक्राउ, रेट ५० हजार देखि १ लाख सम्म

Loading...

भारतको गोरेगाँउमा मुम्बई पुलिसको सोशल सर्भिस ब्रान्च (SSB) ले एउट हाइप्रोफाइल सेक्सरेकेटको पर्दाफास गरेका छन् । सोमवार रातभर भएको छापामारको क्रममा पुलिसले एउटा मलको बाहिर दुई टीभी एक्ट्रेसलाई पक्राउ गरेको छ । जसमध्ये भारतिय चर्चीत टेलिभिजन सो सावधान इण्डियाको एक एक्ट्रेस पनि सामेल थिइन् । बताइएको छ कि जहाँ छापा मारिएको थियो त्यो ठाउँ प्रख्यात फिल्म सिटीको नजिक छ र त्यहाँ धेरै टिभी स्टार आउने जाने गर्दछन् ।

सोशल साइटको माध्यमबाट पठाइने गरिन्थ्यो फोटोहरु....
- रैकेटको खुलासा गर्ने अमित जलालले भारतिय मिडियालाई मोडल्स-एक्ट्रेस र सप्लाएरहरुलाई मलको बाहिर गिरफ्तार गरेको बताइएको थियो ।
- मिडियाको तर्फबाट पनि नक्कली सप्लायर बनेर जाल बिछाउन सफल भइ सक्कली सप्लायर लाई पक्राउ गर्न सफल भएका थिए ।
- पक्राउ भएका मध्ये एक जना सावधान इण्डियामा काम गर्ने युवति थिइन् ।
- सप्लायर्सहरु सोशल साइटको माध्यमबाट फोटो पठाउने गर्दथे ।
- बताइएको छ कि यौन धन्दामा काम गरेवापत मोडल्स र एक्ट्रेसहरु ५० हजार देखि लिएर १ लाख रुपैया सम्म लिने गरेको बताइएको छ ।
- सप्लायर्सहरु प्रायजसो उनिहरुलाई हाई प्रोफाइल, बिजनेस र  करपोरेट क्लाइन्टको साथमा पठाउने गर्दथे ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...