हिमालपारीको जिल्ला मनाङका जनताहरुले के के गुनासो गरे, हेर्नुहोस् भिडियो

हिमालपारीको जिल्ला मनाङका जनताहरुले के के गुनासो गरे, हेर्नुहोस् भिडियो

Loading...

जिल्ला विकास समिति चामे मनाङको आयोजनामा शनिबार मनाङ जिल्लाको सदरमुकाम चामे गाविसको तिमाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जसको सहजिकरणमा (स्थानिय शासन उत्तरदायी संयन्त्र) चामे युवा समुह थियो । कार्यक्रममा जनताको उत्साहजनक उपस्थिती भए पनि आफ्ना समस्याहरु राख्न भने अफ्ठ्यारो मानिरहेका थिए ।

जनताहरुबाट गुनासो लिने र गुनासो सँग सम्बन्धित कार्यलयका प्रमुखहरुले त्यसको जवाफ दिएका थिए भने जिल्ला विकास समितिको तर्फबाट स्थानिय विकास अधिकारी कृष्ण प्रसाद धितालले जवाफ दिएका थिए ।

तिमाङको सामुदायिक भवनमा भएको उक्त कार्यक्रममा विशेषगरी सिंचाई, कृषी, भेटनेरी र जिविस अन्तर्गत पर्ने प्रश्नहरु सोधिएको थियो । हेर्नुहोस् उक्त कार्यक्रमका केही झलकहरु :









Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...