एक नेपाली जो बिश्वकै उत्कृष्ठ फुटबल क्लब 'रियल म्याड्रिट' का लागि खेल्दैछन्...

एक नेपाली जो बिश्वकै उत्कृष्ठ फुटबल क्लब 'रियल म्याड्रिट' का लागि खेल्दैछन्...

Loading...

फुटबल धेरैको मनपर्ने खेल हो । आफूमा फुटबल खेल खेल्न रुची नभएकाहरु पनि यस खेलको फ्यान हुने गर्दछन् । केहि समय अगाडीमात्र सम्पन्न भएको कोपा अमेरिका र भर्खरै चलिरहेको यूरोकपका कारण पनि यतिबेला चारैतिर यहि फुटबल सम्बन्धिनै चर्चा भइरहेका छन्  ।

नेपालमा पनि पछिल्लो समयमा धेरै मानिसहरु फुटबलप्रति बढि चाँसो राख्ने गरेको पाइन्छ । प्रिमियर लिग, ला लिगा, यूरो कप, विश्व कप जस्ता खेलहरुमा बढि ध्यान दिएर हेर्ने गरेको पाइन्छ । बिश्वका चर्चीत फुटबल क्लबहरुबाट कस कसले खेलेका छन्, कुन क्लबका खेलाडी राम्रो छन् भन्ने जस्ता बिषयहरु फुटबल फ्यानहरुमा सदा चर्चाको बिषय बनिरहेको हुन्छ । यतिसम्म कि उनिहरु आफूलाई मनपर्ने फुटबल क्लबको तथा आफूलाई मनपर्ने राष्ट्रको टिसर्ट कट्टु हरु पनि लगाउने गर्दछन् ।


बिश्वको चर्चीत क्लब बार्सीलोना जस्तै रियल म्याड्रिट पनि एक हो । फुटबल खेलाडिहरुका लागि यस्ता क्लबका खेलाडीहरुसँग भेट्न पाउनु, क्लबका खेलाडी खेल्ने फुटबल ग्राउण्डमा टेक्नु एउटा सपना नै हुने गर्दछ । त्यस्तै सपना साकार पारेका छन् नेपालका लियोन लामा । जसले रियल म्याड्रिटमा प्रवेश छनौटको लागि दोस्रो पटक फुटबल खेल्न स्पेन पुगेका छन् । यो नेपाल अनि नेपाली फुटबल फ्यानहरुको लागि निकै गौरवको बिषय हो ।

हामी सम्पुर्ण नेपालीको तर्फबाट उनको सपना साकार होस् भनि उनलाई सफलताको शुभकामना छ । उनि दावा लामाको छोरा हुन् । भने उनि अहिले जापानमा बस्ने गर्दछन् ।






स्रोत : लियोन लामाको आफन्तहरुको फेसबुकबाट


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...