OMG !! कसरी एउटा कुर्ता सलवार लगाएकी महिलाले रिङ भित्रै गएर च्यालेज दिइन् (भिडियो सहित)

OMG !! कसरी एउटा कुर्ता सलवार लगाएकी महिलाले रिङ भित्रै गएर च्यालेज दिइन् (भिडियो सहित)

Loading...

डब्ल्यु डब्ल्यु ईको रिङमा महिलाहरु फाइट गरेको त सायद तपाईले देख्नु भएको छ होला । तर रेसलिङको रिङ भित्र कुनै कुर्ता सलवार लगाएको सायद अहिले सम्म देख्नु भएको छैन होला । कुनै समयमा निकै चर्चामा रहेका डब्ल्यु डब्ल्यु ईमा समेत राम्रो छवि बनाएका दलीप सिंह (द ग्रेट खली) ले नै शुरु गरेका जालन्धरमा सी.डब्ल्यू.ई यानि Continental Wrestling Entertainment (CWE) नामबाट आफ्नो एकेडमी शुरु गरेका छन्, जहाँ भारतका धेरै युवा युवतिहरु फ्री स्टील कुश्तीको टेक्निकहरु सिकिरहेका छन् ।

खलीको ट्रेनिङ स्कूलले अहिले सम्म तिन वटा इभेन्ट गरेको छ जसमा एक भिडियो फुटेज फेसबुकमा निकै भाइरल भैरहेको छ । यो भिडियो फुटेजमा एक प्राेफेशन महिला रेसलरले दर्शकमा च्यालेन्ज दिन्छिन् जुन च्यालेन्जलाई स्विकार्दै एक कुर्ता सलवार लगाएकी महिला रिङ भित्र छिर्छीन् । पहिले त त्यसलाई मजाकको रुपमा हाँसोमा उडाइन्छ केहि समयमा नै महिल रेसलरले उक्त महिलालाई जोरले धकेल्छिन् । आक्रोशमा आएकी ति महिलाले पनि रेसलरलाई हमला गर्न थाल्छिन् । हेर्नुहोस् उक्त भिडियो




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...