सांसदहरु नै एकआपसमा यसरी लड्न थाले जुन भिडियो भाइरल (Watch Video)

सांसदहरु नै एकआपसमा यसरी लड्न थाले जुन भिडियो भाइरल (Watch Video)

Loading...

टर्कीमा संसदिय समितिको कमिटिको कार्यालयमा सांसदहरुको एकआपसमा हात हालाहालभएको भिडियो सामाजिक संजालमा निकै भाइरल भएको छ । यो भिडियो त्यो समयको हो जुन समयमा समिति भित्र कुनै एक विधेयक बारे चर्चा भइरहेको थियो । खबर अनुसार, पहिले त सांसदहरुको बिचमा चर्काचर्की मात्र भएको थियो पछि चर्काचर्की बढ्दै गएपछि हातै हालाहालको स्थिति पैदा भएको थियो । एक आपसमा बाेतलहरुले समेत प्रहार हुन थाल्यो । यसै क्रममा झगडाले ठुलो रुप लिंदै सांसदहरु एक अर्कालाई पिट्नको  लागि बेन्चमै चढेका थिए ।

बताइएको छ कि संसदीय समितिमा जुन विधेयकमा चर्चा गरिएको थियो त्यसको कानुन बन्नेमा केहि कुर्दिश समर्थक सांसदहरुमाथि अातंकवादी गतिविधिमा समावेश भएको भनि मुद्द चल्न सक्थ्यो । यसै कारणले भैइरहेको मिटिङ अचानक यूद्ध भुमिमा परिणत भयो ।







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...