लौ हेर्नुहोस् पोख्रेली युवतिहरु कसरी स्कुल ड्रेसमै झगडा गरिरहेका छन् (Watch Video)

लौ हेर्नुहोस् पोख्रेली युवतिहरु कसरी स्कुल ड्रेसमै झगडा गरिरहेका छन् (Watch Video)

Loading...

सामाजिक संजालहरुले गर्दा अनौठो अनौठो भिडियोहरु हेर्न पाइरहेका छौ । त्यस्तै एक भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । जुन भिडियोमा युवतिहरु एक आपसमा झगडा गरेका छन् त्यतिमात्र नभइ उनिहरु झगडाको क्रममा अश्लिल शब्दहरु बोल्नुका साथै हात हालाहाल समय गरेका छन् ।

यो भिडियो पोखराको भद्रकाली एरियाको स्तुपा जाने बाटोको हो । जहाँ युवतिहरु स्कुल ड्रेसमा नै सुन्नै नसकिने अपाच्य शब्दहरुको साथमा झगडा गरिरहेका छन् । यो भिडियो स्कुलबाट छुट्टी भइसकेपछिको हो भने ति युवतिहरु कुन स्कुलका हुन् भन्ने कुराभने स्पष्ट भएको छैन । हेर्नुहोस् तपाई पनि उक्त भिडियो








OMG खतरनाक पोखरेली युवतिहरु यसरी बिच सडक मै यस्तो..
पोखराको स्तुपा जाने बाटोमा युवतिहरु यसरी झगडा गरे..
Posted by News Pana on Saturday, May 14, 2016


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...