आफ्नो गर्लफ्रेण्डले धोका दिएको भिडियो सामाजिक संजालमा भाइरल...

आफ्नो गर्लफ्रेण्डले धोका दिएको भिडियो सामाजिक संजालमा भाइरल...

Loading...

धोखामा परेका एक ब्वाईफ्रेण्डले आफ्तो गर्लफ्रेण्ड र उनको नयाँ ब्वाईफ्रेण्डको आपत्तिजनक अवस्थाको भिडियो इन्टरटमा सार्वजनकि गरिदिएका छन् । जसलाई अहिले सम्म लाखौले हेरिसकेका छन् ।

खबर अनुसार, आफ्नो गर्लफ्रेण्डको रुममेटले धोखा भएको सुचना दिए तब उनि घरमा पुगे र सिधै बेडरुममा पुगेर हेर्दा उनि छाँगाबाट खसेझै भए । त्यहाँ उनको आफ्नो गर्लफ्रेण्ड र गर्लफ्रेण्डकै साथी एक आपसमा अापत्तिजनक अवस्थामा थिए । उनिहरु यति व्यस्त थिए कि ढोका खोल्दा समेत थाहा पाएनन् । तब उनले आफ्नो मोबाइल झिकेर उनिहरुको आपत्तिजनक अवस्थाको भिडियो क्यामराले कैद गरे ।

त्यसपछि जब उनले उनिहरुलाई चिच्याएर बोलाए तब ति दुबैजनाले उनलाई देखे त्यसपछि बेवास्ता गर्दै निकै निर्लज्जताको साथ एक आपसमा  रमाईरहे । यहि घटनाबाट दुखी हुँदै ब्वाईफ्रेण्डले ति दुईको भिडियो सामाजिक संजालमा अपलोड गरिदिए । जसलाई अहिलेसम्म धेरैले हेरिसकेका छन् । यो भिडियो पोस्ट गर्दै उनले लेखेका छन्, कसैलाई आँखा चिम्लिएर बिश्वास गरेको नतिजा यस्तो निस्कन्छ भनेर मैले सोचेको पनि थिइन । तर अहिले मेरो आँखा खुलिसकेको छ । ्




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...