महिलालाई जिस्काउँदा ५ महिलाले एक पुरुषलाई यसरी हमला गरे..(हेर्नुहोस् भिडियो)

महिलालाई जिस्काउँदा ५ महिलाले एक पुरुषलाई यसरी हमला गरे..(हेर्नुहोस् भिडियो)

Loading...

भारत राजकोटको कालावाड रोडमा शनिबार बिहान पाँच महिलाहरु मिलेर एक पुरुषलाई कुटपिट गरिरहेका थिए । वरपर उभिएका व्यक्तिहरुले उक्त पुरुषलाई बचाउने कोशिस पनि गरेका थिए । तर ति आक्रोशित महिलाहरुको अगाडी कसैको केहि लागेन । त्यति मात्र नभइ, एक महिलाको हातमा त ठूलो चक्कुपनि थियो ।

उक्त पुरुषलाई चक्कु बोकेकी महिलाले प्रहार गर्न पनि खोजिरहेकी थिइन् तर अन्य उनका साथीहरुले रोक्न सफल भए । ति महिलाहरुले उक्त पुरुषलाई किन कुटपिट गरेका थिए भन्ने कुरा स्पष्ट भएको छैन । प्रत्यक्षदर्शीहरुका अनुसार भने सायद उक्त पुरुषले ति महिलाहरुलाई जिस्काएका हुनसक्ने या उसको बाइक ति महिला मध्ये कुनै एकको स्कुटीसँग ठोकिएको हुन सक्ने बताएका थिए । पाँच महिलाहरु दुई स्कुटरमा आएका थिए भने बिच सडकमै उक्त पुरुषलाई रोकेर कुटपिट गर्न सुरु गरेका थिए ।

यस घटनाबारे पुलिस भन्छ, यसबारे आफूहरुलाई कुनै जानकारी नभएको बताउँछ । साथै अहिले सम्म कसैलेपनि पुलिस रिपोर्ट दिइएको छैन । यदि दिएको भए त्यही अनुसार कारवाहि अगाडी बढ्ने पुलिसले बताउँछन् ।








Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...