८० बर्षकी हजुरआमाको यस्तो नृत्य हेरेपछि जजहरुले डाइरेक गोल्डेन बर्जर दिए.. (Watch Video)

८० बर्षकी हजुरआमाको यस्तो नृत्य हेरेपछि जजहरुले डाइरेक गोल्डेन बर्जर दिए.. (Watch Video)

Loading...

हरेक मानिसहरुको आफ्नै आफ्नै कला हुन्छ कोहि गित गाउनमा निपुर्ण हुन्छन् त कोहि नाच्न त कोहि बजाउन यस्तै यस्तै बिभिन्न आफू भित्र रहेको कलालाई देखाउने ठाउँहरु नपाएका कारण कतिपयको त्यो कला स्वयं नष्ट भएर जान्छ ।

आजभोलि यस्तै आफ्नो कलालाई देखाउनका लागि बिभिन्न कार्यक्रमहरुको आयोजना गरिने गरिन्छ । त्यस्तै केहि बर्ष अगाडीबाट लगातार भइरहेको कार्यक्रम ब्रिटेनस् गट ट्यालेट मा एउटी ८० बर्षीय प्याडी नाम गरेकी महिलाले यस्तो प्रस्तुति देखाइन् कि सबै दर्शकहरु हेरेको हेर्‍यै भए । कसैले पनि बिश्वास गरेका थिएनन् कि ति ८० बर्षकी महिलाले त्यसरी नाच्न सक्छिन् भनेर । आफ्नो प्रस्तुति देखाउने क्रममा ८० बर्षको उमेरमा पनि त्यस्तो नाच देखेर उक्त कार्यक्रमको जजहरुले उनलाई डाइरेक गोल्ड बर्जर दिएका थिए । यस कार्यक्रममा गोल्ड बर्जर को अर्थ डाइरेक्ट कार्यक्रमको सेमीफाइनलमा भाग लिन पाइने व्यवस्था हो ।

हेर्नुहोस् भिडियो








Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...