OMG !! सरकारी अस्पतालमा यसरी छटपटाई रहँदा पनि डाक्टरको उपस्थिती हुन सकेन.... (Watch Video)

OMG !! सरकारी अस्पतालमा यसरी छटपटाई रहँदा पनि डाक्टरको उपस्थिती हुन सकेन.... (Watch Video)

Loading...

डाक्टरलाई समाजमा भगवानको दर्जा दिइने गर्दछ । किन भने डाक्टरले मृत्युको मुखमा पुगेका बिरामीहरुको उपचार गरी उसलाई नयाँ जिवन दिने काम गरिरहेको हुन्छ । जब यहि डाक्टर नै लापर्वाहि गर्दछन् भने बच्न सक्ने जिवनहरुको पनि अन्त्य हुन्छ ।

यस्तै घटना भारतको रूडकीमा सबै भन्दा ठूलो सरकारी हस्पिटल मा घटेको छ । जहाँ बिरामी त छन् तर बिरामीको उपचार गर्ने डाक्टर छैनन् । डाक्टरको लापर्वाहिका कारण अस्पताल पुगेका बिरामीहरु मृत्युलाई नै बोलाईरहेका छन् । यस भिडियोमा देखिएको जस्तो दृश्य कुनै एक दिनको होइन हर दिन यहाँ यस्तै हुने गर्दछ ।

यस बारेमा उत्तराखण्ड स्वास्थ्य विभागका निर्देशक अजीत गैरोला भन्छन्, अस्पतालका डाक्टर लावारिस बिरामीलाई पूरा ध्यान दिन्छन् पुलिस पनि उनिहरुलाई मद्दत गर्दछन् तर यसको लागि उनले सी एम् ओ लाई पनि हस्पिटलमा निरिक्षण गर्नको लागि तुरुन्त निर्देशन जारी गरेका छन् ।

हेर्नुहोस् दयनीय स्थितिको भिडियो







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...