बैशाख १६ मा काभ्रेको धुलिखेलमा भएको डरलाग्दो दुर्घटनाको भिडियो भाइरल...

बैशाख १६ मा काभ्रेको धुलिखेलमा भएको डरलाग्दो दुर्घटनाको भिडियो भाइरल...

Loading...


धेरै समय अगाडीको घटनाको भिडियो भएपनि हालै सामाजिक संजाल यूटूबको एक च्यानलमा अपलोड गरिएको भिडियो निकै भाइरल बनेको छ । यो डरलाग्दो घटना २०७२ साल बैशाख १६ गते काभ्रेको धुलिखेलमा भएको बताइएको छ ।

भिडियोमा स्पष्ट सँग देखिएको छ कि दुर्घटनामा पर्ने दुई जना मध्ये एक युवा र एक युवति रहेका छन् । दुबै जना मध्ये युवा अलि बढी घाइते जस्तो देखिएको छ । उनको खुट्टा लगायतका केही भागहरुमा ठूलो चोट लागेको छ ।

हेर्नुहोस् तपाई पनि यो भिडियो







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...