महिलाहरुले पुलिसलाई नै यसरी लाठीले कुटपिट गरे,, आखिर किन? (भिडियो सहित)

महिलाहरुले पुलिसलाई नै यसरी लाठीले कुटपिट गरे,, आखिर किन? (भिडियो सहित)

Loading...

भारत झारखण्डको घाटशिलामा शुक्रबार स्थानिय बासिन्दाहरुले उत्पात मच्चाएका छन् । किनभने गएको रात सडक एक्सीडेण्डमा एक गाडिको टक्कर बाट एक युवकको मृत्यु भएको थियो । यहि कारणले राति देखि नै सडक जाम गरेर प्रर्दर्शन गरेका थिए । बिहान देखि सडकमै प्रदर्शनकारीहरुलाई शान्त पार्नको लागि पुलिस पुगेका थिए । उल्टा पुलिसलाई नै महिलाहरु मिलेर लाठीले कुटपिट  गरेका छन् ।


आखिर के हो घटना ?
-  गएको रात जादूगोडा थानाक्षेत्रमा एक गाडीले दिएको ठक्कर बाट एक युवकको मृत्यु भएको थियो ।
- घटनास्थलमा पुलिस पुगे र युवकको शव लिएर पोस्टमार्टमको लागि पठाइएको थिए । जस समयमा प्रर्दशनकाहरु झन आक्रोशित बनेका थिए ।
- मानिसहरुले क्षतिपूर्तीको मागलाई लिएर रातिबाटै सडक जाम गरेर प्रर्दर्शन देखाएका थिए
- आक्रोशित बनेका प्रर्दशनकारीहरुले जादूगोडा-हाता, जादूगोडा-सुंदरनगर र जादूगोडा-मुसाबनी सडकहरु जाम गरेका थिए ।

भिडलाई शान्त पार्न गएका पुलिसले खाए पिटाइ
- बिहान जब पुलिस पुगेर मानिहरुको भिडलाई हटाउन खोजियो यस्तो गर्दा आक्रोशित प्रर्दशनकारीहरुले पुलिसलाई नै कुटपिट गरेका थिए ।
- लाठीले पुलिसकर्मीहरुलाई कुटपिन गर्दा त्यहाँ धेरै महिलाहरु उपस्थित थिए । उक्त कुटपिटमा परेका थानाका प्रभारी अनूप प्रसाद, एसआई जोसेफ तिर्की समेत गरेर चार पुलिसकर्मी गम्भीर रूपले घाइते भएका छन् ।











Watch : रोड एक्सीडेंट में हुई युवक की मौत, तो गुस्साई महिलाओं ने पुलिस को पीटाhttp://www.bhaskar.com/news-hf-fbo/c-181-1893188-ra0203-NOR.html
Posted by Dainik Bhaskar on Friday, April 1, 2016



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...