पुलिसकर्मीहरुले सडकमै यसरी एक पिडामा भएकी महिलाको डेलिभरी गराए..

पुलिसकर्मीहरुले सडकमै यसरी एक पिडामा भएकी महिलाको डेलिभरी गराए..

Loading...

भारत हैदराबादको एक स्थान जहाँ निकै भिड भाड थियो र एक महिला गर्भवती अवस्थाकी जसलाई व्यथा लागेर तड्पिरहेकी थिइन् । जहाँ महिला प्रहरीहरु पुगेर सोहि स्थानमा उक्त महिलाको प्रसुति गराएन सफल भएका छन् । प्रसुति सिनेमाघर शान्ति थिएटरको सामुन्ने गराइएको थियो ।

खबरका अनुसार, एक महिला सड़क किनारामा पिडाले चिच्च्याइरहेकी थिइन् । उनि नजिकैबाट धेरै मानिसहरु हिंडिरहेका थिए तर उनलाई अस्पताल सम्म पुर्‍याउने कोशिस कसैले गरेनन् । तर उक्त महिलाको पिडाको सुचना नजिकैको पुलिस चौकिमा पुग्यो र समयमै महिला पुलिसहरु त्यहाँ पुगेर उक्त महिलाको सफल प्रसुति गरे ।

सबै भन्दा पहिले महिला पुलिसकर्मीहरुले उक्त महिलाको वरपर साडिको पर्दा लगाएर गोप्य बनाइ महिला पुलिसकर्मीको मद्दतबाट एक स्वस्थ्य बच्चाको जन्माउन सफल भए ।

उक्त गर्भवती महिलालाई मद्दत गर्ने महिला पुलिसकर्मीहरुको नाम श्रद्धा, शोभा र दिव्‍या हुन् । बच्चा जन्मिएपछि उक्त महिला र बच्चाको दुबैको स्थास्थ्य सामान्य भएको बताइएको थियो । प्रसुतिको समयमा त्यहाँ अन्य पुरुष पुलिसकर्मीहरु पनि गार्डको काम गरिरहेका थिए ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...