OMG !! पुलिसकै अगाडी श्रीमतीले कुटिन् र कपडा समेत च्यातिदिइन् आफ्नो श्रीमानको

OMG !! पुलिसकै अगाडी श्रीमतीले कुटिन् र कपडा समेत च्यातिदिइन् आफ्नो श्रीमानको

Loading...

हामीहरु प्राय पुरुषले गर्ने महिलामाथीको अत्याचारको बारेमा सुन्ने गर्दछौ । तर कहिलेकाँही पुरुष पनि महिलाबाट यस्तो अत्याचारमा परेका हुन्छन् । हालै भारत अहमदाबादको एक अदालतमा त्यस्तै दृश्य देख्न मिलेको छ । कोर्टरूम भन्दा बाहिर एक महिलाले आफ्नो पति लानि नराम्रोसँग कुटपिट गरेकी छन् । त्यहाँ उपस्थित भएका सुरक्षाकर्मीहरुले उक्त पिडित पुरुषलाई बचाउनु परेको थियो ।

ठक्करबापा नगरमा काम गर्ने एक हिरा कर्मचारी सुनवाईको लागि कोर्ट पुगेका थिए । त्यहाँ पटक पटक उनका पत्नीले घर फर्किनको लागि अनुरोध गरिरहेकी थिइन् तर उनि मानिरहेका थिएनन् । धेरै पटक आग्रह गर्दापनि आफ्नो पतिको नमाने पछि आफ्ना पतिलाई कुटपिट गरेकी छन् । यसरी पत्नीले सबै सामु कुटपिट गरेपनि पिटाइ खाने पतिले पुलिसमा कुनै उजुरी दिएनन् । उनकी पत्नीले आफ्नो र नाबालिग छोरीको लागि पति सँग मुआब्जाको माग गरेकी थिइन् ।

डिभोर्स पछि गुजारा भत्ताको रुपमा पत्नीले उनि सँग १० लाख रुपैयाको माग गरेकी छन् । पति भन्छन् उनि आफू साधारण कर्मचारी भएको र यति ठूलो रकमको व्यवस्था गर्न नसक्ने बताउँछन् । यो सुनेपछि उक्त महिलाले पुन: थप्पड हान्न शूरु गरेकी थिइन् र उनको कपडा समेत च्यातिदिएकी थिइन् । अन्त्यमा झगडाले उग्र रुप लिएपछि पुलिसले उक्त पुरुषलाई बजाउनु परेको थियो ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...