सावधान !! ज्यादै खतरनाक हुन्छ यसरी 'क्रस लेग पोजिशन' मा बस्नु,, के के बेफाइदा हुन्छ त?

सावधान !! ज्यादै खतरनाक हुन्छ यसरी 'क्रस लेग पोजिशन' मा बस्नु,, के के बेफाइदा हुन्छ त?

Loading...

के तपाई पनि बस्ने समयमा आफ्नो खुट्टालाई क्रस पोजिशनमा राख्नुहुन्छ ? । यदि त्यसैगरी बस्नुहुन्छ भने सवधान हुनुहोस् यो बानि तपाईको स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ । बिशेषगरी महिलाहरु सार्वजनिक स्थानहरुमा बस्दा यहि पोजिशनमा बस्ने गरेको देख्न पाइन्छ । तर नयाँ अनुसन्धानले यो पोजिशनलाई निकै खतरनाक रुपमा लिइएको छ ।

यो क्रस पोजिशन तरिकाले बस्दा तपाईको शारिरिक बनावट मै असर गर्ने गर्दछ । जसको कारणले गर्दा दिर्घकालीन रुपमा रिडको हड्डी र ढाड दुख्ने जस्ता समस्याहरु झेल्नुपर्ने हुन्छ । यसैको बारेमा तयार पारिएको भिडियो हेर्नुहोस्







Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...