Health Tips : गर्भ निरोधकका औषधीहरु सेवन गर्ने महिलाहरु अवश्य हेर्नुहोस् (भिडियो सहित)

Health Tips : गर्भ निरोधकका औषधीहरु सेवन गर्ने महिलाहरु अवश्य हेर्नुहोस् (भिडियो सहित)

Loading...

धेरै विदेशी कम्पनीहरु छन् जसले भारत लगायत नेपालमा गर्भनिरोधक अौषधीहरु बेच्ने गर्दछन् । केही अौषधी (Pills) को रुपमा बेच्ने गर्दछन् भने अन्य यस्तै यस्तै नामका अौषधीहरु बिक्री हुने गर्दछ ।

यसरी बिक्री हुने अस्थायी गर्भनिरोधक  Norplant, Depo Provera, I pill, E pill जस्ता अौषधीहरु पर्दछन् । तपाईलाई यो जानेर दुख लाग्न सक्छ कि यस्तो औषधी उत्पादन गर्ने जुन देशको कम्पनि हो त्यही देशमा उक्त औषधी कहिले पनि बेच्दैनन्  । तर नेपाल तथा भारत जस्ता देशहरुमा बेच्ने गर्दछन् ।

जस्तै यो Depo Provera को टेकनिकमा गर्भ निरोधकको अौषधीको विकसित गरेको छ । जुन कम्पनी अमेरिका मा छ र यसको नाम आबजोन हो । यो कम्पनीलाई अमेरिका सरकारले ब्याण्ड गरेको छ कि यो Depo Provera टेकनिकलाई अमेरिकामा बेच्न पाउँदैन । कम्पनीले त्यहाँ बेच्दैन तर अझै उत्पादन गर्दै भारत तथा नेपाल जस्ता देशहरुमा बेचिरहेको छ ।

यो Injection को रुपमा महिलाहरुलाई लगाइने गर्दछ । जसको परिणाम स्वरुप महिलाहरुको महिनावारी चक्र बिग्रनुका साथै उनिहरुको  Uterus मा Cancer हुने सम्भावना बढेर जान्छ । कतिपटक त यस्तो हुन्छ कि डाक्टरले बिना सल्लाह Depo Provera को इन्जेक्सन लगाइदिन्छन् । जसकारण पछि क्यानसर भइ मृत्यु मुख सम्म पुग्न सक्छन् ।



त्यस्तै अर्को NET EN नाम गरेको गर्भ निरोधनको लागि बनेको छ । Steroids को रुपमा महिलाहरुलाई दिइन्छ भने कहिले Injection को रुपमा पनि दिइने गर्छ । जसले महिलाहरुको गर्भपात हुन्छ भने यसले पीयूष ग्रन्थीको हर्मोन्समा असन्तुलन बनाउँछ  ।

यस्तै अर्को RU 496 नाम गरेको टेकनिक आएको छ जुन एउटा Norplant है ! यसले Uterus का मांसपेशी सुस्त बनाइदिन्छ जसकारण मासिक चक्रका क्रममा महिलाहरु बेहोस नै हुने गर्दछन् ।

हेर्नुहोस् भिडियो यस्तै महत्वपूर्ण जानकारी





Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...