Health Tips : तपाई कस्तो दुध पिउनुहुन्छ?? दूध पिउनुभन्दा अगाडी यो अवश्य हेर्नुहोस् (भिडियो)

Health Tips : तपाई कस्तो दुध पिउनुहुन्छ?? दूध पिउनुभन्दा अगाडी यो अवश्य हेर्नुहोस् (भिडियो)

Loading...

तपाई कस्तो दूध पिउनुहुन्छ?? तपाईलाई प्याकेटको दूध पिउँदिन आजभोली गाइकै दूधलाई प्याक गरिएको दूध पिउँछू त्यसैले ढुक्क छु भन्ने लाग्न सक्ला । तर जर्सी गाईको दुध पिउँदा स्वास्थ्यमा धेरै खतरनाक असर गर्न सक्ने बताइएको छ । यस भिडियोमा यो पनि बताइएको छ कि जर्सी गाईको दूधमा खासै फाइदाजनक तत्व नहुने र लोक्कल गाइकै दूधमा धेरै फाइदाजनक तत्व हुने बताइएको छ । दूध धेरै उत्पादान हुने देश डेनमार्कमा प्राय दूध पिउने गर्दैनन किनभने केहि देश बाहेक अन्य देशहरुमा जर्सी गाईको दूध मिउने गर्दैनन् ।

जर्सी गाईको दूध पिउनाले डाइभिटिजको डर पनि हुने गर्दछ । हेर्नुहोस् यो भिडियो जसमा दूध अनि गाइको बारेमा जानकारी दिइएको छ ।





भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...