धुर्मुस सुन्तली अभिनित सर्ट मुभि "लोटे चर्पी" आज सार्वजनिक (हेर्नुहोस् पुरा भिडियो)

धुर्मुस सुन्तली अभिनित सर्ट मुभि "लोटे चर्पी" आज सार्वजनिक (हेर्नुहोस् पुरा भिडियो)

Loading...

राष्ट्रिय सरोकार अभियान नेपालका लागि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको प्रस्तुतीमा धुर्मुस (सिताराम कट्टेल), सुन्तलि लगायतका कलाकारहरुले अभिनय गरेका केहि समय अगाडी मात्र शुटिङ सम्पन्न भएको छोटो सर्ट मुभी "लोटे चर्पी" आज सोमबार धुर्मुस सुन्तली युटुब च्यानलले सार्वजनिक गरेको छ ।

यस भिडियोमा धुर्मुसले मधेस समुदायको उनले अहिले सम्म गरेका अभिनय भन्दा बेग्लै भुमिकामा देखिएका छन् । यस मुभिमा धुर्मुसलाई अनुहार मेकअपका लागि घण्टौ समय लाग्ने गरेको बताइएको थियो ।  हेर्नुहोस् उक्त जनहितमा जारी चेतनामुलक भिडियो :


भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्









Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...