युवतिले मायाँमा धोखा दिएपछि यी युवकले खुला सडकमा यस्तो लाजमर्दो कार्य गरे..(भिडियो)

युवतिले मायाँमा धोखा दिएपछि यी युवकले खुला सडकमा यस्तो लाजमर्दो कार्य गरे..(भिडियो)

Loading...

चीनको एक शहरमा एक युवाले बिच सडकमै आफ्नव पूर्व गर्लफ्रेण्डको भित्री गोप्य बस्त्र उतार्ने कोशिस गरेका छन् । ति युवतिले उक्त युवालाई मायाँमा धोका दिएका कारण यस्तो गरिएको बताइएको छ । जुन घटनाको पुरै भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

एक अंग्रेजी बेवसाइटका अनुसार ति युवतिको साथमा घटेको यस्तो घटना कहाँको हो भन्ने बारेमा भने खुल्न सकेको छैन । यस भिडियोलाई चर्चीत युटुब च्यानल लाईभलीकमा एक युवकले अपलोड गरेका हुन् ।

भिडियोमा देखिए अनुसार, युवक भिडभाड रहने स्थानमा आफ्नो पूर्व गर्लफ्रेण्डको भित्री गोप्यबस्त्र उतारने कोशिस गरेका छन् । त्यस क्रममा व्यस्त सडकका आसपासका व्यक्तिहरु भने उक्त घटनालाई प्रत्यक्ष हेरिरहेका छन् तर कोहिपनी व्यक्ति उनलाई सहयोग गर्ने कोशिस गरेका छैनन् ।

यस भिडियोमा एक अमेरिकी युवकले प्रतिकृया दिंदै भनेका छन्, चिन पनि पूर्णरुपले न्युयोर्क शहर जस्तै भैसकेको छ । जहाँ कोहि कसैलाई मद्दद गर्ने कोशिस गर्दैन । हेर्नुहोस् तपाई पनि यो भिडियो









Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...