अहिलेसम्मकै सबै भन्दा बेवकुफ बनाएको समाचार.. हेर्नुहोस् (भिडियो सहित)

अहिलेसम्मकै सबै भन्दा बेवकुफ बनाएको समाचार.. हेर्नुहोस् (भिडियो सहित)

Loading...

आजभोलि दिन प्रतिदिन नयाँ नयाँ अनलाईन समाचार दिने साइटहरु धमाधम दर्ता हुँदै संचालनमा आइरहेका छन् । यस्तोमा उनिहरु कहिले काँहि भिजिटर बढाउनकै लागि पनि झुटो समाचार दिइरहेका हुन्छन् । भने कहिलेकाँही बास्तविकता नबुझी समाचार प्रसारण गर्ने गर्दछन् ।

त्यस्तै एक पाकिस्तानी टेलिभिजनले हामी कसैलाई पनि पत्यार नलाग्ने र हुनै नसक्ने समाचार प्रसारण गरेको थियो । जुन सम्भवत अहिले सम्म हामीले सुनेको समाचारहरु मध्ये सबैभन्दा अपत्यारिलो र असत्य छ । जसको भिडियो यदि तपाईले हेर्नुभयो भने तपाईले पनि कदापि बिस्वास गर्नुहुनेछैन । जुन भिडियोमा ज्यान फ्याउरोको र टाउको मानिसको भएको देखाइएको छ । जसलाई बिस्वास गर्दै समाचार प्रसारण भएको छ ।

पाकिस्तान कराचीको चिडियाखानामा राखिएको फ्याउरोको ज्यानमा मानिसको टाउको भएको भन्दै हर्नेको भिड नै बनेको छ । उक्त मानिसको घाँटी जोडिएको ठाउँ देखाइएको छैन घाँटीमा कपडाले ढाकिएको अवस्थामा छ भने उक्त ज्यान भएको फ्याउरोले भने सास नफेरेको र जिवित नभएको देखिन्छ । यसरी हेर्दा यो कुनै हालतमा सत्य हो भन्न सकिंदैन ।  हेर्नुहोस् भिडियो










Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...