यस्तो खतरनाक हावाको तुफान जसले यसरी बच्चालाई कागजसरी उडायो (भिडियो)

यस्तो खतरनाक हावाको तुफान जसले यसरी बच्चालाई कागजसरी उडायो (भिडियो)

Loading...

चाइनाको योङक्वाङ शहरमा दिउँसोको समयमा निकै ठूलो हावाको तुफानले धेरै झति बनाएको छ । यो घटना केहि दिन अगाडी अप्रिल २० मा भएको घटना हो जुन घटनाका क्रममा एक बच्चालाई त्यही हावाको तुफानले कागज जस्तै गरि उडाइरहेको भिडियो सामाजिक संजालहरुमा निकै भाइरल भएको छ ।

एक विद्यालयका बिद्यार्थीहरु स्कुलको स्पोट्स् डे मनाउनका लागि एकजुट भएका थिए । अचानक आएको खतरनाक हावाको तुफानले एक ९ बर्षीय बालिका लाई उडाएको थियो । उक्त बालिकाको नाम लि जिएकी हो भने उनलाई तत्काल अस्पतालमा पुर्‍याइएको थियो । अहिले डाक्टरहरुका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य भएको जनाएका छन्  ।

हेर्नुहोस् डरलाग्दो भिडियो जसमा कसरी त्यो खतरनाक हावाले उक्त बालिकालाई उडायो


भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्


Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...