सभापति भएपछि शेरबहादुर सँग ऋषी धमलाको रमाईलो हमला (हेर्नुहोस् भिडियो सहित)

सभापति भएपछि शेरबहादुर सँग ऋषी धमलाको रमाईलो हमला (हेर्नुहोस् भिडियो सहित)

Loading...

नेपाली काँग्रेसका नवनिर्वाचित सभापतिको पदमा नियूक्त हुनुभएको शेरबहादुर कोइराला भएको केहि दिनमै व्यङ्गमा अाउन थालिसकेका छन् । एउटा इन्टरव्यू जसमा खेर शेरबहादुर देउवाको भुमिका धुर्मुुस (सिताराम कट्टेल) र प्रश्न सोध्नेमा ऋषी धमलाको क्यारिकेचर गर्दै लिइएको इन्टरव्यूको थोरै समयको व्यङ्ग्य भिडियो सामाजिक संजालहरुमा निकै भाइरल हुन पुगेको छ ।




हेर्नुहोस् तपाई पनि यो भिडियो











Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...