आखिर यिनि को हुन् ? भारतका प्रधानमन्त्री मोदिलाई खुलेआम चुनौति दिने

आखिर यिनि को हुन् ? भारतका प्रधानमन्त्री मोदिलाई खुलेआम चुनौति दिने

Loading...

भारत उत्तराखण्डमा २७ मार्च बिहान राष्ट्रपनि शासन लागू गरिएको छ । २८ मार्चमा पूर्व मुख्यमन्त्री हरीश रावतलाई विधानसभामा बहुमत साबित गर्नु थियो, तर त्यो भन्दा पहिले नै राष्ट्रपति शासन लागेपछि हरीश रावतको सपना तुहिएको छ । राष्ट्रपति शासन लागेपछि पूर्व मुख्यमन्त्रि हरीश रावतले आफ्नो फेसबुक वालमा आफ्नो रिसलाई पोखेका छन् । त्यतिमात्र नभइ उनले प्रधानमन्त्रि नरेन्द्र मोदीलाई खुल्ला चुनौति पनि दिएका छन् । राष्ट्रपति शासन लागेपछि उनको फेसबुक वालमा यस्तो लेखेका थिए... 'यो लोकतन्त्र, संविधानको हत्या हो । नरेन्द्र मोदिजीको हात उत्तराखण्डको जन अाकांक्षाहरुको खुनले रंगीएको छ ।  दिल्लीमा प्रेस कन्फ्रेन्स् गरेर सार्वजनिक रुपमा राज्यपाललाई धम्क्याइएको छ । भारतिय जनता पार्टी (BJP) पहिलो दिन देखीनै मेरो र मेरो सरकार गराउन चाहेको थियो । केन्द्र सरकारले राज्यलाई मिल्ने बजेटमा भारी कटौती गरेको छ, यति सम्म कि अर्दध कुम्भको पैसा पनि दिइएको छैन ।




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...