यस्तो भिडियो जुन हेरेपछि तपाई मोबाइल बोक्नै छोड्नुहुनेछ (भिडियो)

यस्तो भिडियो जुन हेरेपछि तपाई मोबाइल बोक्नै छोड्नुहुनेछ (भिडियो)

Loading...

सामाजिक संजालमा शनिबार राखिएको भिडियो यतिखेर निकै भाइरल भैरहेको छ । जुन भिडियोमा एक व्यक्तिको मोबाइल अचानक पड्कींदा आफ्नो शरिरमा आगो लागेर छटपटीएको अवस्थामा देखिएको छ । उक्त घटना पाकिस्तानको भएको जनाइएको छ ।

भिडियोमा एक व्यक्ति पाकिस्तानको कुनै एक बजारमा हिडिरहेका छन् अचानक उनको मोबाइल पड्किएपछि उनको शरिरमा आगो बल्न थालेको छ । उनि सडकमा यताउता भागिरहेका छन् भने सहयोग पनि मागीरहेका छन् । त्यहाँ भिडमा कसैले कपडा मागिरहेका छन् भने कसैले पानि मागिरहेका छन् । ति युवक लामो समय सम्म जलिरहेका छन् । केहि व्यक्तिहरुले उनलाई कपडाले हानेर आगो निभाउने प्रयास गरेका छन् भने केहि बेरमा एक बाल्टीन पानि खन्याएपछि भने बल्ल आगो निभ्न सफल भएको छ । हेर्नुहोस् भिडियो











Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...