पोखराको बुद्धचोकमा बच्चाको विभत्स हत्या, शव आधा काटिएको अवस्थामा भेटियो

पोखराको बुद्धचोकमा बच्चाको विभत्स हत्या, शव आधा काटिएको अवस्थामा भेटियो

Loading...

पोखराको बुद्धचोकमा आधा काटिएको अवस्थामा बच्चाको शव फेला परेको छ । बुद्धचोकस्थित सडक छेउ नजिकै कम्मर भन्दा माथिको भाग नभएको अवस्थामा शव भेटिएको हो । स्थानीय बासिन्दाले मंगलबार बिहान शव विभत्स अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको मुचुल्का गरी पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको छ । बच्चा कसको हो र कसरी शव त्यहाँ भेटिएको भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । स्थानीय बासिन्दाले भने बच्चाको हत्या गरि शव फालिएको भन्दै घटनाको सत्यतथ्य छानविन गर्न र दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।




Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...