अाइएसको चोरीको सजायँ दिने यस्तो तरिका, बिच बजारमा लगेर हात काटियो

अाइएसको चोरीको सजायँ दिने यस्तो तरिका, बिच बजारमा लगेर हात काटियो

Loading...

बिश्वमा आफ्नो क्रुरताले चिनिने अाईएसको एउटा नयाँ तस्विर सामुन्ने आएको छ । जुन सोशल मीडियामा भाइरल भइरहेको छ । तस्विरमा आईएसको अातङ्ककारीकै एक व्यक्तिलाई बिच बजारमा लगेर दुबै हात काटिएको देखाइएको छ । त्यति मात्र नभइ उसको काटिएको हात प्याक गरेर उसै व्यक्तिलाई दिइएको छ । उक्त व्यक्तिले सिरियाको बिजी शहर रक्कामा केही सामान चोरि गरेको थियो त्यसै कारण उसलाई यस्तो सजाँय दिइएको हो ।

जुन समयमा उक्त व्यक्तिलाई साजायँ दिइरहेको थियो त्यहाँ अासपास ५० भन्दा बढिको संख्यामा मानिहरु उपस्थित भएका थिए । तर उनको मद्दतको लागि कोहि अगाडी अाएनन् ।

आरोपीलाई घुँडामा बसालेर ब्याण्डेज बाँधीएको दाहिने हातलाई टेबुलमा राखेर काटिएको छ । सिरियाको कानुनमा चोरीको सजायँ हात काट्ने नै रहेको छ ।



Tags :

प्रतिकृया दिनुहोस्

Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube.com, facebook.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
Loading...